News Portal

रंगेलीमा पहिलो पटक एकीकृत समाजवादी कमिटी गठन

हिमालीसंचार संवाददाता
२२० पटक

रबिन्द्र बराल -नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले रंगेली नगर कमिटी गठन गरेको छ। रंगेलीमा भएको अगुवा भेलाले प्रल्लाद खतिवडालाई रंगेली नगर कमिटीको संयोजक मा जिम्मेवारी दिएको छ।
नेकपा (एकीकृत समाजवादी)का मोरङ जिल्ला अध्यक्ष चन्द्रविर राई उपसचिव ओसिम आलम लगायतको उपस्थितिमा नगरको आयोजक कमिटी गठन भएको हो। एमालेमा लामो समय राजनीति गरेका प्रल्लाद खतिवडालाई नगर संयोजकको जिम्मेवारी दिईएको ओसिम आलमले बताए।

त्यसैगरी सह संयोजकमा बिसन पुरी र कंगालु ताजपुरियालाई तोकिएको छ। भेलाले सदस्यहरुमा बिजय राजबंसी उमा सुबेदी, लक्ष्मी मण्डल दर्षन यादव, कमल कटुवाल केवली शिवाकोटी, मोसिम आलम लागयत ५१ सदस्यीय नगर कमीटि बनाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...