News Portal

प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटीकाे चौथौं बैठक तथा प्रशिक्षण कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
४३४ पटक

कुवेत – प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी चौथौं बिस्तारित बैठक,पार्टी प्रबेश तथा प्रशिक्षण कार्यक्रम हाम्रो गौरवशाली पार्टी नेकपा एकीकृत समाजबादीको केन्द्रीय परिषद सदस्य क. मधुकर रिजालको प्रमुख आतिथ्य क.युबराज गैरेको अध्यक्षता बरिस्ठ उपाध्यक्ष क.मनबिर लामाको स्वागत मन्तब्य र महासचिव क.देवशमसेर घिसिङको कार्यक्रम संचालन कार्यक्रम भब्य र सभ्यताको साथ कुवेत नगरीको फर्वानिया नेष्टो मार्केट स्थित एभरेष्ट नेपाली होटेलमा सम्पन्न भएको छ।

ऐतिहासिक कार्यक्रममा नेकपा एसको प्रबास संगठन “प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवा तथा जुझारु यूवा कम्रेडहरु प्रबेश गर्नु भएकोमा मञ्चको कमिटीको तर्फबाट हार्दिक बधाई तथा समाजबादी आन्दोलनको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।

विभिन्न पार्टी परित्याग गरी नेकपा एस सामाहित हुने ब्यक्तित्वहरु 
१.क.सुर्य लामा (सर्लाही )
२.क.समीर मोक्तान (हेटौंडा)
३.क.बिष्णु शर्मा( बर्दिया)
४.क.धनेश्वर यादव(धनुषा)
५.क.बसन्त पोख्रेल (दाङ)
६.क.उमलाल भण्डारी(दाङ)
७.क.गोपिलाल वाईबा (सर्लाही)
८.क.शशी अमात्य (भक्तपुर )
९.क.तनबिर आलम मिकरानी(सर्लाही)
१०.क.राम प्रबेश राय (सर्लाही)
११.क.वीर बहादुर गोले (सर्लाही)
१२.क.गंगा धिमाल (झापा)

सल्लाहकार कमिटी:
१.क.मधुकर रिजाल प्रमुख सल्लाहकार
२.क.सुर्य लामा
३.क.गंगा धिमाल
४.क.शशी अमात्य
५.क.धनेश्वर यादव

महिला उपाध्यक्ष क.बिष्णु शर्मा, सचिव क.उमलाल भण्डारी सह- कोषाध्यक्ष क.वसन्त पोख्रेल र सदस्यहरुमा क्रमश:
१.क.समीर मोक्तान
२.क.गोपिलाल वाईबा
३.वीर बहादुर गोले

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...