News Portal

फुट्यो चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चा

हिमालीसंचार संवाददाता
२८५ पटक

काठमाडौँ। सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा फुटेको छ। चित्रबहादुर केसी अध्यक्ष रहेको जनमोर्चाबाट एउटा समूह अलग भएको हो।

शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन गरेको हो।

समितिमा तीन जना चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारीलाई उपाध्यक्ष राखिएको छ। महासचिवमा लालबहादुर जाग्री, सचिव गौरिलाल कार्की र कोषाध्यक्षमा ओमबहादुर केसी चयन भएका छन्।

यसैगरी सदस्यहरूमा बालकृष्ण सुवेदी, नरबहादुर थापा, मनिराम सापकोटा, लक्ष्मी न्यौपाने, उद्धव ऐर, धनबहादुर बोहरा, कर्ण थापालगायत छन्।

५१ सदस्यीय केन्द्रीय समितिमा ५ सदस्य पछि केन्द्रीय समितिले पछि मनोनय गर्ने जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...