News Portal

सर्वदलीय बैठक सुरु, एमाले बाहेकका सबै दल सहभागी

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौं – एमसीसी सम्झौताबारे छलफल गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । संसदमा प्रतिनिधित्व गर्ने दलका सबै नेताहरु सभागी भएका छन् ।

यता प्रमुख प्रतिपक्षि दल नेकपा एमालेबाट भने कोही पनि नेताहरु सहभागी भएका छैनन् । पछिल्लो समय एमसीसी संसदमा पेश गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव लगायदका सहभागी रहेको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...