News Portal

अमेरिकालाई हरेक देशले तालिवानले जस्तै लखेट्नुपर्छ, चीनले विश्वको नेतृत्व गर्छ – गोपाल किराती (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौं – नेकपा (माओवादी मोर्चा)का अध्यक्ष गोपाल किरातीले तालिवानले जस्तै अमेरिकालाई हरेक देशले ल’खेट्नुपर्ने बताएका छन् ।

अमेरीकाले नेपालमा जरा गाड्न खोजीरहेको र यो प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने किराँतीले एक अन्तर्वार्तामा बताएका छन् । भारत र अमेरीका मिलेर नेपाललाई सधै हेपिरहेको छ, नेपाल एउटा स्वाधिन देश हो ।

उनले भनेका छन्, स्वाधिनताको रक्षाको लागि अमेरिकासँग ल’ड्न चिनलाई विश्व नेता मान्न सकिने बताएका छन् । यदि चिनले नेपाललाई साथ नदिए चिनले पनि धेरै कठिनाईहरु झेल्नु पर्ने किराँतीले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने मुख्य दलालको रुपमा निक्लिएको किराँतीले बताएका छन् ।देउवा र ओली दुई मध्य प्रचण्ड अलिकति मात्र फरक रहेको उनले बताएका छन् । 

देउवा र ओली खुलस्त रुपमा एमसीसी पारित गर्न उत्रिएका छन भने प्रचण्डले कुरा घुमाई रहेको उनले बताएका छन् । यी तिनै नेताहरु एमसीसी पारित गर्ने पक्षमा रहेको किरातीले बताएका छन् ।

भिडियो सहित 

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...