News Portal

नेतालाई चोर भन्छन् भन्ने कुरा झुटो हो : प्रचण्ड

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौं – नेपाली कांग्रसको महाधिवेशनको कार्यक्रममा गाउँमा नेतालाई चोर भन्छन्’ भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको भनाइको प्रचण्डले खण्डन गरेका छन् । प्रचण्डले नेतालाई गाउँमा चोर कसैले नभनेको जिकिर गरेका थिए । यस्ता कुरा अधिनायक बादीहरूको कुरा भएको बताएका थिए ।

उनले त्यस्तो भनाइ लोकतन्त्रका लागि लड्नेहरूलाई बदनाम गरेर अधिनायवाद लाद्ने षडयन्त्र भएको बताएका प्रचण्डले नेता चोर हो त? भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरु माझ सोधेका थिए। कार्यकर्ताहरुको सामुहिक हल्ला आएको थियो।  त्यसअघि सोही कार्यक्रमा सम्बोधन गरेका लिङ्देनले गाउँमा नेतालाई चोर भन्ने अभिव्यक्ति दिएका थिए ।

लिङदेनको अभिव्यक्तिको कटाक्ष नेकपा एमाले अध्यक्ष ओलीले समेत गरेका थिए। केपी ओलीले भर्खर जन्मेको बाच्छो हिड्न जान्दैन अलिक बेसी डौडिन्छ तर पछि सतहमा आउने बताएका ओली बोल्दा बोल्दै लाईन कटिएको थियो। उनले केही समय माईक पर्खे पनी प्राविधिक कम्जोरीका कारण लाईन जोड्न समय लागेको पछि उनले मञ्च छोडेका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...