News Portal

नेकपा माओबादीले रंगेलीको नगर अधिवेशन सम्पन्न

हिमालीसंचार संवाददाता
२९९ पटक

रबिन्द्र बराल/मोरङ मोरङको रंगेली नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले मोरङको रंगेलीमा प्रथम नगर कमिटि गठन गरी नगर अधिवेशन सम्पन्न गरेको छ।

आयोजित कार्यक्रम दिनावावु धर्मशालामाको प्राङ्गणमा गरिएको थियो। नगर अधिबेशनका प्रमुख अतिथि क्षेत्र नम्बर-५ का  सभासद एवम् पूर्व आपुर्ती मन्त्री शिव कुमार मण्डलले मैन वत्ति बालेर उद्धटन गरेको थिए। कार्यक्रममा बक्ताहरुले नेकपा माओबादी गाउँ-गाउँबाट पुनः जागरुप भएर पाटीलाई उच्च स्थानमा लैजाने अगाडि बडिरहेको समेत बताए । 

प्रमुख अतिथि मंण्डलले भने नेकपा एमाले मदन भण्डरीको हत्यारा केपी ओलीले न‌ै गरेको र  गराएको आरोप समेत लगाएका छन् । राष्टपति बिधादेवी भण्डारीले आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन नसके राष्टपतिले पदमा बसिरहन औचित्य नहुने समेत  मंण्ड ले बताए । अङ्कित नागरिकता अबको केही महिना भित्र खुलाउने पहलमा माओबादी लागिरहेको स्पष्ट पारेका छन । 

अधिवेशनमा विभिन्न जातिको गीतमा नृत्य समेत गरिएको थियो । कार्यक्रममा विभिन्न पाटीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी नगर अधिवेशनमा नगर अध्यक्ष श्री प्रसाद अधिकारी, उपाध्यक्ष धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु,  केशब कुमारी खराल,  सचिव  बद्री  नारायण राजवंशी, सह-सचिव सुशिल शाह, कोषाध्यक्ष लिला देबी संग्रौला लगायत ५५ जना समिति गठन समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...