News Portal

राप्रपाको महाधिवेशन सर्‍यो, मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने

हिमालीसंचार संवाददाता
३४१ पटक

काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन सरेको छ। बिहीबार बसेको पार्टीको निर्वाचन समितिको सिफारिसलाई तीन अध्यक्षको बैठक बसी मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको हो।

मङ्सिर ११ देखि १३ गतेसम्म तोकिएको उक्त महाधिवेशन कार्यसूचीअनुसार अगाडि बढ्न नसकेपछि केही दिन पर सरेको हो। अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गरी ९ गतेभित्र पठाउन निर्वाचन समितिले आह्वान गरेको छ। महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन मिति मंसिर ६,७ र ८ गते तोकिएको छ। २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...