News Portal

मोरङ जिल्लाको एमालेका नगरमा वडास्तरिय अधिवेशन सम्पन्न

हिमालीसंचार संवाददाता
४७७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा एमालेका नगर कमिटी बिस्तार भएको छ । देशव्यापी रुपमा  भईरहेको नेकपा एमालेको नगर अधिवेशनबाट कमिटी बिस्तार गरिएका छन् ।

मोरङ जिल्लाको रंगेलीमा रहेको दिनावावु धर्मशालमा भएको अधिवेशमा अध्यक्ष पदमा दलवहादु वस्नेत, उपाध्यक्ष जीतलाल मंण्डल, सचिव सन्तलाल खवास, उपसचिव कृष्ण देव ठाकुर, उप सचिव यसाेदा काेईराला सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका कार्यक्रममा विशिष्ट अतिथि भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री ज्ञानेश्वर राजवंशी अतिथि रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर केशव कुमारी खराल, एमालेका मनाेज अग्रवाल, दिनेश ठाकुर , सन्ताेष साह, उषा झा, भुमा पराजुली, पुनम सापकाेटा,  वडाअध्यक्ष  लगायतको उपस्थिति समेत रहेको थियो । 

आयोजित कार्याक्रमलाई सम्बाेधन गर्दे प्रमुख अतिथिले भने पाँच बर्षको अबधिमा बिकास निर्माणकार्य  द्रुत गतिमा अधिबढी रहेको बताउदै अंङ्गकृत नागरिक लिएका बुबा आमाले अहिले छाेरा छोरीको नागरिकता बनाउन नपादा उच्चशिक्षाबाट बञ्चित हुनुपरेको नेपाल सरकारले अंङ्गकृति नागरिकता बनाउनका लागि खाेलिनुपर्ने  कुरामा जाेड दिएका छन ।  

त्यसैगरी अधिवेशनबाट वडा नम्बर १ मा ईश्वर चन्द माझी, वडा नं.    राम चिमरिया, वडा नं. ३ राज कुमार खड्का, वडा नं.  ४ अवधेश मंण्डल, वडा नं. ५ तेजन लाल मंण्डल, त्यसैगरी वडा नम्बर ६ सुजित मंण्डल, वडा नं. ७ पुर्साेतम काफ्ले, वडा नं.  ८ नारायण राजवंशी र वडा नं. ९ मा हाेमथान चुडाल प्रथम नगर अधिवेशनबाट सर्वसम्मतबाट चयन भएको नेता मनाेज अग्रवालले बताए 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...