News Portal

नेकपा माओवादी केन्द्रको अनुशासन आयोग अध्यक्षमा टंक राई

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले १४९ जनाको सल्लाहकार समिति बनाएको छ भने अनुशासन आयोगको अध्यक्षमा टंक राईलाई जिम्दार तोकेको छ।

त्यस्तै, ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले हिमालीसंचार डटकमलाई जानकारी दिए ।

बैठकले पेशलकुमार खतिवडाको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग गठन गरेको छ । त्यसैगरी, १७५ जनाको विशेष कमिटी बनाइएको छ। विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा यसअघि नै माओवादी केन्द्रको निर्वाचन आयोग गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...