News Portal

मोरङमा जनता समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३७६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं ६ स्थित रहेको श्री पब्लिक उच्च माध्यमिक बिधालयको  प्रांगणमा “सङ्घीयता, सुशार समृद्धि र समाजवाद समुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” सहितके मुल नाराका साथ जनता समाजवादी पार्टी, नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सुज अभियान अन्तर्गत बिजया दशमी  तथा दिपावलीको उपल्यक्षमा शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अथिति केन्द्रीय सदस्य एवम्  सभासद जयरामा यादव, जिल्ला अध्यक्ष राज कुमार यादव,  नगर अध्यक्ष पन्नालाल मंण्डल, वडाअध्यक्ष रुपेश मंण्डल, शिशुपाल यादव, भुपेन्द्र मंण्डल , पवन सोनी, बुद्धिजीवी, महिला लगायतको उपस्थित रहेको थियो । 

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला नेता राजकुमार यादवले भने अहिले चुनावको समयमा रुख चिन्ह्रमा भोट नहाल्न र रुखमा घमिरा लागि समेकेको, सुर्य चिन्ह्रमा ग्रहण लागेको र हसियाँ हतौडामा खिया समेत लागि समेको बताएका थिए । 

अथितिहरुले भने नेपाल सरकारले १३ बर्ष अगाडि  अंगकृति नागरिता बनाएर सबैको हात हातमा नेपाली नागरिक दिएता पनि अहिले उनिहरुको छोरा छोरीको अंगकृत नागरिकता नबन्दा युवाहरुले अहिले उच्च शिक्षा र बैदेशिक राेजगारीको लागि बनञ्चित हुनुपरेको बताए । 

शुभकामना आदानप्रदान कार्यक्रममा हिमालीसंचार डटकम, एभिन्युज टेलिभिजनका मोरङ रिपोर्टस रबिन्द्र बराल, मकालु टेलिभिजनका रंगेली रिपोर्टस दिलिप अग्रवाल, रणभुमि साप्ताहिकका छत्र राजवंशीलाई समेत  मायाको चिनो समेत प्रदान गरेका थिए। 

कार्यक्रममा रंगेली नगर समितिको आयोजना तथा    नगरपालिका जनता समाजवादी पार्टीका वडाअध्यक्ष भुवनेश्वर मंण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...