News Portal

केपिलासगढी गाउँपालिका दिप्सुङ-६ स्थित जसपा वडा समिति गठन

हिमालीसंचार संवाददाता
४४४ पटक

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ६ दिप्सुङ स्थित जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ ।

गत आइतबार आयोजित एक भेलाले सन्जिव राईको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कुलबहादुर राई चयन भएका छन् भने नवराज राई, सम्झना तामाङ, पर्खबहादुर तामाङ, दिपक सुवेदी, डोलबहादुर विक, हस्त विक, जनक राई, मिलन राई, निलम राई, नन्दकुमार राई र ममता राई उपाध्यक्ष र सचिवमा सोम राईलाई छानिएको छ भने कोषाध्यक्षमा इमानसिंह राई रहेका छन् ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सन्जिब कोयी राईको पहलमा तथा जनता समाजवादी पार्टी केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष मनकुमार राई र विशाल दुमी राईको आतिथ्यतामा वडा समिति गठन गरिएको केन्द्रिय सदस्य राईले हिमालीसंचार डटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...