News Portal

  • गंगाजमुना गाउँपालिकाबाट सभापतिमा फैसिङ तामाङ, उप सभापतिमा मीन बहादुर बानियाँ र उज्यली माया गुरुङ निर्वाचित

    हिमालीसंचार संवाददाता
    १०६० पटक

    धादिङ – नेपाली काङ्ग्रेस पार्टी १४ ओै महाधिवेशनको संघारमा पुगेको छ। नेपाली काङ्ग्रेसको १४ ओै महाधिवेशनमा नितिगत बहसलाई प्राथमिकता दिन सके त्यसलाई हाक्ने नेतृत्व तपाईं हाम्रो सामु स्वत आई पुग्ने छ र अब आउने दिनहरूमा नेपाली काङ्ग्रेस पार्टी नितिगत रुपमा केन्द्रित भएर अघि बढ्न सके नेतृत्व बिचको आपसी झैझगडा ब्यक्तिवादि चरीत्र र बिकृतिको न्यूनीकरण स्वत हुने थियोे।

    नेपाली काङ्ग्रेस पार्टीमा अमुल रुपान्तरणको खाचो पनि छ जस्को लागि पार्टी निर्माणका स्पष्ट मार्ग चित्र एबम नितिगत स्पष्टता अपरिहार्य छ।

    नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा गंगाजमुना गाउँ पालिकाबाट निर्वाचित
    (१)सभापति – फैसिङ तामाङ
    (२)उपसभापति – मीन ब. बानियाँ
    (३) उपसभापति- उज्यली माया गुरुङ
    (४) सचिव – राजु दाहाल
    (५) सचिव – त्रिभुवन अधिकारी
    (६) सहसचिव – सतिस खत्री
    (७) चित्र ब. गुरुङ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...