News Portal

विश्वास पुरी तरुण विभाग गण्डकी प्रदेश सचिवमा मनोनित

हिमालीसंचार संवाददाता
५५९ पटक

काठमाडौं– नेपाली काँग्रेसका युवा नेता विश्वास पुरी तरुण विभाग गण्डकी प्रदेश सचिवमा मनोनित हुनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं तरूण विभाग प्रमुख शंकर भण्डारीले चापाकोटका विश्वास पुरीलाई नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार गण्डकी प्रदेश सचिवमा मनोनित गर्नुभएको हो ।
पुरी बिगत देखि नै नेपाली कांग्रेस पार्टी भित्र सकृय भूमिका निर्बाह गर्दै आउनु भएको छ।पार्टीले सहि समयमा सहि निर्णय गरेेको छ । युवा पिढीलाई अगाडी लैजाने यो नै उत्तम रणनिति हो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...