News Portal

बहुमत जुटाएर प्रदेश नं. १ को सरकार जोगाउँछौं : हिक्मत कार्की

हिमालीसंचार संवाददाता
४०० पटक

विराटनगर – प्रदेश नं. १ नेकपा एमालेका नेता हिक्मत कार्कीले बहुमत जुटाएर प्रदेश १ सरकार जोगाउने बताएका छन् । एमाले विभाजन भएर १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका प्रदेश नं. १ मा उनले यो कुरा बताएका हुन्। उनीहरुले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको समेत बताएका छन्।

मुख्यमन्त्री भीम आचार्य नेतृत्वमा प्रदेश सरकार गठन भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको उनले बताए । प्रदेशसभा सदस्य समेत रहेका एमाले नेता कार्कीका अनुसार गत असोज तेस्रो साता प्रदेशसभाको अधिवेशन आह्वान हुने समेत बताए ।

नेता कार्कीका अनुसार, ‘प्रदेश सरकार जोगाउन हामी लागेका छौं, सामान्य बहुमत पुर्‍याएर सरकार जोगाउने छौं ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...