News Portal

नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा गणेश सिंह नेगीले उम्मेद्वारी दिने

हिमालीसंचार संवाददाता
१६२० पटक

काठमाडौं -नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा गणेश सिंह नेगीले उम्मेद्वारी दिने भएका छन् । पूर्व क्षेत्रिय पार्टी सचिव रहेका नेगीले कञ्चनपुर क्षेत्र नं ३ मा सभापतिको उम्मेद्वारी दिने भएका हुन् ।

४४ बर्षीय नेगीको उम्मेद्वारीलाई पार्टीका कार्यकर्ताहरुले व्यापक समर्थन गरेका छन् । लामो समयदेखि पार्टीको हकहित र जनताको सेवामा काम गरेको कारण क्षेत्रीय सभापतिमा आफुले जित्नुपर्ने उनले बताए ।

कञ्चनपुर जिल्ला क्षेत्र नं ३ बाट १० औं महाधिवेशनबाट लगातार क्षेत्रिय प्रतिनिधि हुँदै क्षेत्रीय सचिव भएका उनी पार्टीका हरेक कामहरुमा क्रियाशिल हुने गरेका छन् ।

यसपटक सभापतिमा आफूलाई साथ दिन आग्रह गर्दै उनले जनताले भनेमुताविक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...