News Portal

गण्डकी प्रदेशको नाममा पूर्वप्रधानमन्त्री भट्टराईको असहमति

हिमालीसंचार संवाददाता
४९२ पटक

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गण्डकी प्रदेशको नाममा आफ्नो असहमति रहेको बताएका छन्।

डाक्टर भट्टराईले प्रदेश सभाले अनुमोदन गरेको गण्डकी प्रदेशको नाममाथि प्रश्न उठाएका हुन्। उक्त प्रदेशबाटै प्रतिनिधि सभामा निर्वाचित डाक्टर भट्टराईले अहिले गण्डकीलाई ‘प्रदेश–४(गण्डकी/तमुवान–मगरात)को नामाकरण गरेका छन्। यो नामाकरण संविधान जारी गर्नेबेलामा डाक्टर भट्टराईको पूर्वपार्टी माओवादी लगायतले प्रस्ताव गरेका थिए ।

भट्टराईले मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूसंग भेटेका थिए । उक्त भेटपछि डाक्टर भट्टराईले भेटमा खिचिएका तस्वीरसहित ट्विट्मा गण्डकी प्रदेशको गलत नामाकरण भएको बताएका हुन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...