News Portal

सभामुखले बोलाएको बैठकमा संविधान सभाका अध्यक्ष नेम्वाङ नजाने

हिमालीसंचार संवाददाता
४६६ पटक

काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व सभामुखको बैठकमा सुवास नेम्वाङ नजाने भएका छन्। संविधान सभाका अध्यक्ष नेम्वाङले सभामुख सापकोटासँग आफ्नो टेलिफोन कुराकानी भएको र छुट्टै भेट्ने सल्लाह भएको बताए।

‘मेरो सभामुख जीसँग टेलिफोनमा कुराकानी भयो, मैले छुट्टै भेट्छु भनेको छु,’ संविधान सभाका अध्यक्ष नेम्वाङले भने। सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे पूर्व सभामुखहरुसँग परामर्श गर्न भन्दै अहिले १ बजेका लागि बैठक डाकेका छन्। सापकोटाले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक र गलत भन्दै आइरहेका छन्।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...