News Portal

विद्यार्थी सिकाई सहजीकरणको तयारी गर्दै बिद्यालय

हिमालीसंचार संवाददाता
५६९ पटक

काठमाडौं -नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भाद्र १९ गतेको मन्त्रीस्तरिय निर्णयानुसार स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार जुगल पालिका वडा ५ खमारे अवस्थित श्री रस्मेश्वरमा बिले सिकाई सहजीकरण गर्न अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा बैठक बसेका छन।

बिद्यालयका ब्याबस्थापन समितिका अध्यक्ष शिक्षक अभिभाबक संघ र कार्यरत शिक्षकहरु बिच छलफल भएका छन्।

अभिभावकहरु बाट प्राप्त सुझावको आधारमा बिद्यालय सेवा क्षेत्रलाई ३ समुहमा बिभाजन गरि प्रत्येक समुहलाई साप्ताहिक २ दिन कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्याइ यहि मिति २०७७असोज ७गतेदेखि बिद्यालयमै सिकाई सहजीकरण गरिने भएका छन्।

समूह १ जुगल गाउँपालिका ५ खमारे जुगल- ६ हगाम खानी डाडा बलेफी गाउँपालिका – १ बिप्लुङ चिलाउने खड्का टोल समूह – २जुगल- ५ राम्चे बालुवा कपासे जुगल १- कुनेगाउँ बादसिम्ले चेपे।

समूह- ३जुगल- ५ ढाँडे बलेफी -१ सिम्ले र डाेबाटे नयाँ बस्ती शिक्षक महासंघका अध्यक्ष, प्रधानध्यापक कृष्ण घिमिरेले जानकारी दिए।शैक्षिक क्रियाकलाप संचालन सुरक्षा मापदण्ड अपनाई शैक्षिक गतिविधि अगाडि बढ्ने समेत घिमिरेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...