News Portal

उपत्यकामा मापसे चेकिङ, उपत्यकामा चेकपोइन्ट राख्ने

हिमाली संचार संवाददाता
३४९ पटक
२०७७ साउन ८, बिहिबार

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो बुधबारदेखि मादक पदार्थ सेवन मापसे चेकिङ गरेका छन्। मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

एसएसपी ढकालका अनुसार हामीले बुधबारदेखि कडाइका साथ मापसे चेक गर्न लागेका छौ। मापसे गर्ने क्षेत्रमा निगरानी बढाउँछौं र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्छौं। त्यस्तै, मापसेको गरे, नगरेको जाँच्न भने अहिलेलाई मेसिनको प्रयोग नगर्ने उनले बताए।

‘चलाउने तरिकालाई हेरी, सर्वसाधारणबाट सूचना लिई, बोली, वचन हेरी मापसे गरे, नगरेको थाहा पाउन सकिन्छ,’उनले भने,’शंका लागेमा हामीले गाडीमा हालेर अस्पताल लगेर पनि जाँच्न लगाउँछौं। उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा ‘चेक पोइन्ट’ राख्न लागेको पनी बताएका हुन। रासस

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...