News Portal

नारायणी नदीले पार गर्‍यो खतराको तह

हिमाली संचार संवाददाता
५२९ पटक
२०७७ साउन ५,सोमवार

अविरल वर्षासँगैको बाढीले नारायणी नदीमा पानीको सतह बढेको छ। देवघाट र पुल्चोकमा खतराको तह पार गरेकोले नदी किनाराका बस्तीका मानिसलाई सुरक्षित रहन सूचना जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताएका छन् ।

‘देवघाटमा पानीको खतरा लेबल ८ मिटर हो अहिले ९ मिटर क्रस गरिसकेको छ,’ उनले भने, ‘पुल्चोकमा खतराको लेबल १२ मिटर हो त्यो क्रस भइसकेको छ।’

सोमबार दिउँसोदेखि नारायणीमा पानीको वहाब बढेको उनले बताए। नारायणी नदी किनारामा रहेको हात्तीको २ वटा मूर्ति पनि नारायणीको बाढीले बगाएको छ। रासस

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...