News Portal

बालिकालाई भारतको डान्सबारमा बेच्न लैजादैँ गर्दा पक्राउ

हिमाली संचार संवाददाता
५२५ पटक
२०७७ असार ८, सोमबार

इटहरी – नेपाली बालिकालाई भारतको डान्सबारमा बेच्न लैजादैँ गर्दा इटहरीका २२ बर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकमा प्रविण तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर उपमहानगरपालिका–५ लगनखेलकी १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भन्दै फकाएर भारत पुर्‍याउने दुई जनालाई मानव बेचविखन अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेको हो।

भारतीय प्रहरीको सहयोगमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे १ घोडाथली घर भई हाल सुनसरी इटहरी २० तरहरा बस्ने २२ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखु घर भई हाल पोखरा बस्ने २८ वर्षीय प्रविन तामाङ रहेका छन्।

उनीहरुलाई नेपाल ल्याएर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारवाही अगाडि बढाइएको छ। टाकुरान्युजबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...