News Portal

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले अतिथि कलाकार ल्याएर कार्यक्रम गर्ने

हिमाली संचार संवाददाता
७१६ पटक

कुवेत, जुलाई २५- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले नेपालबाट अतिथि कलाकार ल्याएर सांगीतिक कार्यक्रम सहित बार्षिक उत्सब मनाउने भएको छ |

समाजले अंग्रेजी नयाँ बर्ष २०१९ को जनवरी ४ तारिख शुक्रबार सांगीतिक कार्यक्रम सहित बार्षिक उत्सब भव्य रुपमा मनाउने समाजका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए |

कुन कलाकार ल्याउने भन्ने टुंगो लागि नसकेको आयोजकले बताएको छ | कार्यक्रम हुने स्थानको खोजि भैरहेको महासचिब निरुमाया खड्काले बताइन |

म्युजिक धमाकाको सम्पूर्ण जानकारी केहि दिनमै आउने आयोजकले जानकारी गराएको छ | आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले उक्त दिन कुवेतमा क्रियाशील संघसंस्थाले कुनै कार्यक्रम नजुधाई कार्यक्रम सफल पार्न सहयोग गरिदिन अनुरोध पनि गरेको छ |

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...