News Portal

बिदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याइँदै

हिमाली संचार संवाददाता
५०६ पटक
२०७७ असार ५, शुक्रबार

काठमाडाैँ – वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कतारबाट २० र अन्य देशबाट ४ वटा शव आज नेपाल ल्याइँदै छ। कतारबाट २० र अन्य देशबाट ४ वटा गरी २४ शव दिउँसो काठमाडौं आइपुग्ने छन।

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले दिएकाे जानकारी अनुसार उनीहरुलाई कतार सरकार आफैँले कतार एयरवेज मार्फत दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउने छ।

कतार यरलाइन्सले १ सय २० यात्रु ल्याउने भनिए पनि स्वास्थ्य परीक्षणको कारण केही यात्रु उतै रोकिएका नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...