News Portal

थापाथलीबाट ज्ञानेन्द्र शाही पक्राउ

हिमाली संचार संवाददाता
५५५ पटक
२०७७ बैशाख ३०, मंगलवार

काठमाण्डौ – सरकारले धोषणा गरेको लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन्। मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डिएसपी सुधिर शाहीले जानकारी दिए।

भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका थिए। उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा लगेको छ।

त्यस्तै, मंगलबार मात्रै सिमानाको विषयलाई लिएर काठमाडौंका विभिन्न स्थानमा विरोध गर्न निस्केका ६५ जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ। भारतीय राजदूतावास अगाडीदबाट पनि कृष्ण पडाडी लगायत २२ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको थियो। रासस

यो पनि पढ्नुहोस:

लिपुलेक सिमा अतिक्रमणको बिरूद्धमा बिरोध जनाउने राप्रपाका नेता-कार्यकर्ता पक्राउ 

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...