News Portal

आज २०७७ साल वैशाख १० गते, सन् २०२० अप्रिल २२ तारीख बुधबार

आ ज्योतिष नारायणप्रसाद दुलाल
४५८ पटक

मेष
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। आर्थिक क्षेत्रमा सङ्कट आउला। मुद्दा मामिला आइलाग्नेछ।

वृष
धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। सेवाको योगपनि छ।

मिथुन
आज घरमा सहकार्यको अवसर मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। नयाँ कार्यको योजनापनि बन्नेछ।

कर्कट
रोजगारको अवसर मिलनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। बौद्धिकताको विकास हुनेछ।

सिंह
घरायसी झमेलामा परिएला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मालसामान हराउन सक्छ। मानसिक चिन्तापनि बढ्ला।

कन्या
नयाँ काम वा रोजगार पाईनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ।

तुला
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यसायबाट लाभ मिल्नेछ।

वृश्चिक
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। भाग्योदय अग्रसर हुनेछ।

धनु
सामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। स्वास्थ्य प्रति सजक रहनु पर्छ। साँझमा धन खर्च हुनेछ।

मकर
आज मित्र वा आफन्तको सहयोग मिल्नेछ। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। मनोरञ्जन तरिकले दिन बित्नेछ।

कुम्भ
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। धनार्जनका नयाँ योजना बन्नेछ। वैदेशिक कार्यम भने समस्या आउने देखिन्छ।

मीन
कूटनैतिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्यसिद्धिपनि हुन सक्छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...