News Portal

बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उ’जुरी दर्ता

हिमाली संचार संवाददाता
३७१ पटक

 

काठमाडौं, ११ फागुन । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उ’जुरी दर्ता भएको छ ।

संसदको सार्वजनिक लेखा समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर च’रित्र’ह’त्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उ’जुरी दर्ता गराएका हुन् ।

मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको समेत मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत अभिव्यक्ति दिएका थिए ।
प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उ’जुरी दर्ता गरेको पाण्डेले बताएका छन् ।

मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सेटिङमा लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको आ’रोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...