News Portal

  • ____ गजल ____

    हिमाली संचार संवाददाता
    ५३७ पटक

    कसकसले बनाए अचानो ? मलाई थाह छ।
    को-को गए, बने बिरानो ? मलाई थाह छ।।

    जो चोर उसैको ठूलो-ठूलो स्वर हुँदोरहेछ।
    चलेको यो उखान पुरानो, मलाई थाह छ।।

    हुरी-बतासले पनि उडाउन कहाँ सक्छ ?
    मायामा अडिएको छानो, मलाई थाह छ।

    चित्रगुप्तको ढोकामा उभिएको बेलामा।
    हुँदैन कोही ठूलो-सानो मलाई थाह छ।।

    आँसुले भिजेपछी माटो पनि, ए “कोपिला” !
    हुँदैन सजिलै ओभानो मलाई थाह छ।।

    खगेन्द्र गिरि “कोपिला”
    नेपालगञ्ज-१ आदर्शमार्ग, बाँके
    [email protected]

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ३० गतेको राशिफल

    आज असोज ३०, २०८२ (अक्टोबर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...