News Portal

रबिनको ‘सपनाको भारी…’ मा आकाश र प्रियंकाको केमेस्ट्री

हिमाली संचार संवाददाता
४१० पटक

पथरी । गायक रविन कन्दङ्वाले आफ्नो तेस्रो म्यूजिक भिडियो ‘सपनाको भारी…’ आज सार्वजानिक गरेका छन् । ट्वील्भ नोट्स युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको भिडियोमा आकाश श्रेष्ठ र प्रियंका खड्काले फिचरिङ गरेका छन् ।

उदित प्रकाश सिग्देलको रचना, हरि लम्सालको संगीत/एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको गीतलाई बुद्ध थापाले खिचेका हुन् । काठमाडौंको हात्तीवन र ग्वार्काेमा खिचिएको सो वियोगान्त म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् भने निकेश खड्काले निर्देशनको पक्ष सम्हालेका छन् ।

गायक कन्दङ्वाले यसभन्दा अघि ‘तिमी मेरी दिलहिरा..’ र अनप्लग भर्सनमा ‘दिलहिरा…’को म्यूजिक भिडियो सार्वजानिक गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो :-

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...