News Portal

नेइमार फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै परेनन्

हिमालीसञ्चार संवाददाता
७२४ पटक

ब्राजिलका स्टार स्ट्राइकर नेइमार फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै पर्न असफल भएका छन् । फिफाले १० खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सी पनि छन् । तर, नेइमार परेनन् ।

यो सूचीमा केभिन डी ब्रुयेन, इडेन हजार्ड, मोहम्मल सलाह र ह्यारी केन पनि छन् । विश्व विजेता फा्रन्सका केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान र भरान पर्दा उपविजेता क्रोएसियाका कप्तान जुका मोडरिच पनि मनोनयनमा छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...