News Portal

रुरुसागर सेन्चुरी र तुलसी घर्ती मगरको आवाजमा अमिली बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१०२३ पटक

काठमाडौ – शिव दर्शन फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा रुरु सागर सेन्चुरीको “अमिली” तिजको कोसेली बजारमा आएको छ। सुरेश रमन अधिकारीको शब्दमा गायक रुरु सागर सेन्चुरी र चर्चित गायिका तुलसी घर्ती मगरको समधुर स्वर रहेको छ भने उक्त गीतमा म्युजिक पनि सेन्चुरीकै रहेको छ।

स्मृति तिमिल्सिना(गुरुआमा)द्वारा निर्देशित गीतको भिडियोमा मोडल अञ्जली अधिकारी र अनुप बिष्टको नृत्य तथा अभिनयलाई सुरेश श्रेष्ठले भिडियो खिचेका हुन भने प्रकाश धमलाले सम्पादन गरेका हुन।

“अमिली” नामक तिज गीतलाई शिव दर्शन फिल्मस प्रालिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...