News Portal

योजना पुरीले फुलन्देकी आमालाई ‘चुलो निम्तो’ नदिएपछि…[भिडियो सहित]

हिमाली संचार संवाददाता
९०३ पटक

काठमाडौं, १० साउन : संचारकर्मी तथा गायिका योजना पुरीको आवाजमा रहेको ‘चुलो निम्तो’ बोलको तीज गीत हालै मात्र बजारमा आएको छ। गीतकार रबिन बिष्टको शब्द रहेको सो गीतमा गौरब दर्पणले संगीत भरेका छन।

स्मृती तिम्लिसिनाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारी, फुलन्देकी आमा र भानु फुयाँलको नृत्य तथा अभिनयलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन। प्रकाश धमलाले सम्पादन गरेका छन। सो गीतको म्युजिक भिडियोलाई गुरुआमा फिल्मकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...