News Portal

नायक पल शाहसगै प्रताप दास कुवेत आउदै

हिमाली संचार संवाददाता
५०५ पटक

कुवेत, ६ अप्रील : दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टिमा पारी आफ्नो पाचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका २०१९” को आयोजना गर्ने भएको छ ।

नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।

नायक पल शाह सगै अन्य कलाकार प्रताप दासलाई पनि ल्याउने गृहकार्यमा आफुहरु जुटेको बताउदै महासचिब राज मल्लले छिट्टै सबैमाझ जानकारी गराउने बताए ।

जून ७ तारिक शुक्रवार २०१९ का दिन जिलिव स्थिल इन्डीयन सेंट्रल स्कूलको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा सबैको उपस्थितिको अपेक्षा राख्दै उक्त दिनमा कुनै कार्यक्रम नजुदाई दिन समाजले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...