News Portal

मोडल दिपाशा विसीलाई कस्ले डोली चढायो (भिडियो सहित)

हिमाली संचार संवाददाता
२०१५ पटक

काठमाडौ – सिंगारो म्युजिक प्रा.लि.को गौरवमय प्रस्तुतीमा सर्जक विशाल ढकालको “डोली चढियो” बोलको बिल्कुलै नयाँ तिज गीत सार्वजनिक भएको छ।

विशाल ढकालको लय तथा शब्द रहेको उक्त गीतमा चर्चित गायिका टिका पुनको स्वर रहेको छ। यस गीतको भिडियो निर्देशन कलाकार हरि विष्टले गरेका छन्।

चर्चित मोडल दिपाशा विसीको अभिनय रहेको म्युजिक भिडियोको नृत्य निर्देशन नन्दा बस्यालले गरेकी हुन भने भिडियो छायाँकन राजु केसी, विशेष सहयोगी कमल विष्ट र भिडियो सम्पादन प्रबिन भट्टले गरेको म्युजिक भिडियोलाई साईराम पिक्चर्सको अफिसियल युटुब मार्फत बजार व्यवस्थापन गरिएको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...