News Portal

  • बागमती प्रदेशको अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गर्न सफल

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    युवा राई मकवनपुर- हेटौंडामा रहेको हेटौंडा अस्पताल  मदन भण्डारी विज्ञान प्रतिष्ठान न्यूनतम सेवा मापदण्ड अन्तर्गत अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको छ।
    बिगतको बर्ष ६७ प्रतिसतबाट अहिले प्रदेशमै ८० प्रतिसत अङ्क ल्याउन अस्पताल सफल भएको हो ।
    बागमती प्रदेशको राजधानीकै मुटुमा रहेको अस्पतालले गएको भाद्र १९ गते देखि नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको हो ।
अस्पतालमा क्याबिन र भिआइपी कक्षको समेत निर्माण गरिएको नयाँ भवनबाट सेवा सुचारु गरिएपछि थप सेवा मुखि बन्दै गइरहेको छ ।
    अस्पतालमै vitamin_B_12, #vitamin_D, लगायत रगतमा अन्य स्पेशल  जाँच सहित अत्याधुनिक ल्याब सेवा र पहिलो पटक अत्याधुनिक भिडियो एक्स रे सहित स्वास्थ्य सेवा सुचारु गरि सकेको छ ।
    आकस्मिक सेवा, काउन्टर, ल्याब, फार्मेसीका सेवाहरु अस्पतालमा वार्ड, क्याबिन, आइसियु, अत्याधुनिक सिटिस्क्यान सेवासहितको सेवा प्रदान गरिएको छ ।
    बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा रहेको सरकारी अस्पतालमा दिनहुँ सेवा सु्बिधा विस्तार भएसंगै १ सय २ वर्षिय वृद्ध वुद्धाहरुको समेत अप्रेशन गरिने कार्यमा सफल भएको हो।
    यसै विच मेसु डा. रामचन्द्र सापकोटाले अस्पतालमा रहेर आफुहरु काम गरेपनि सफल पार्न सबैको महत्वपुर्ण भूमिका रहेको बताए ।
अहिले अङ्क प्राप्त गदैगर्दा खुसी हुनुभन्दा पनि थप जिम्मेवारीको महसुस भएको र आगामी दिनमा अझै सेवामुखि बनाउने प्रयास रहने छ ।आगमाी समय १०० प्रतिसतै बन्ने मेसु डा. सापकोटाले बताए ।
    अहिले ८० प्रतिसत पाईयो भनेर मख्ख भन्दापनि अझै जिम्मेवारी थपिएको आभास भएको र कमी कमजोरीमा सुधार गरेर सेवामा सहज र सेवामुखी बनाउन काम गर्नेमा जोड दिने बताए।
    यसै विषयमा बोल्दै हेटौंडा अस्पताल बिकास समिति सदस्य उत्सव चौलागाइले भने हामी अस्पताललाई सेवामुखि बनाउने अभियानमा छौं र लागीरहन्छौ । याहा सम्म आउन एकजान मात्रै होइन । धेरैको भुमिका छ । त्यसैले सबै प्रति आभारी छौं ।
यहाँसम्म आइपुग्न अहोरात्र खटिनुहुने मेसु, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी विभिन्न बिधाका प्रशाशन कर्मचारी,कर्मचारी, कार्यालय सहयोगी, सुरक्षा गार्ड, जनप्रतिनिधि, आम नागरिक लगायत सन्चारकर्मीहरु त्यस्तै हेटौंडाउपमहानगरपालिका, बागमती प्रदेश सरकार, संघिय सरकार प्रति आभारी छौं ।”

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal