News Portal

कुवेतमा झापाका घिमीरेको मृत्यु !

हिमाली संचार संवाददाता
१४०७ पटक

कुवेत, १६ नोभेम्बर : कुवेतमा झापाका बिष्णु घिमिरेको मृत्यु भएको छ । नेपालमा झापा माइधारमा घर भएका घिमिरेको शुक्रबार बिहान कुवेतको जिलीबमा मृत्यु भएको हो ।

साथीको कोठामा गएका घिमिरे बिहान सुतेको सुतै भएपछी साथीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । अहिले मृतक घिमिरेको शवलाई आबस्यक चेक जाँचको लागी स्थानिय प्रहरीले लगेको छ ।

प्राप्त जानकारी अनुसार उनी अत्याधिक मादक पर्दाथको सेवनले निधन भएको बुझिएको छ । उनी एजीलेटी कम्पनीमा काम गर्दै आएका थिए । उनका आमा, श्रीमती र एक छोरा छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...