News Portal

गृहपृष्ठ अर्थ-पर्यटन

भेरी बबईको जटिल खण्डको सुरुङ पूरा

लक्ष्मीप्रसाद उपाध्याय/सुर्खेत – आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखिएको भागसहित गरी भेरी बबई डाइभर्सनको बहुद्देश्यीय आयोजनाको ७ सय मिटर सुरुङ खनिएको छ। भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर २ सय मिटर सुरुङ खन्नुपर्ने...बाँकी

अर्थतन्त्र सकारात्मक दिशामा, कालोसूचीका ऋणी बढे

काठमाडौं – चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि हुने भएको छभने देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आव २०७४/७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक...बाँकी

कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

इनरुवा : अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४’/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार...बाँकी

डलरको भाउ बढ्दा आयल निगमलाई मासिक ६० करोड घाटा

२ भदौ, काठमाडौं । नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा करोडौं घाटा व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ । डलरको विनिमयदरमा एक रुपैयाँ प्रति डलर वृद्धि हुँदा मात्रै पनि मासिक करिव...बाँकी

२५ बैंकले कमाए अर्ब मुनाफा, नबिल बैंक सबैभन्दा अगाडि

काठमाडौं : २७ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । बुधबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका २७ बैंकमध्ये २५ बैंकको मुनाफा अर्ब भन्दा बढी देखिएको छ । वित्तीय विवरण बुझाउने...बाँकी

पहिलोपटक टेम्पो र माइक्रो हटाएरै ठूला बस चलाइयो

२९ साउन, काठमाडौं । सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा थाल्ने पहिलो प्रयोग सफल भएको छ । सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबार नयाँ बसपार्क-गोल्कोपाखा-जमल-कमलपोखरी-...बाँकी

विद्युत प्राधिकरणले कमायो १ अर्ब खुद नाफा, चुहावट इतिहासकै कम

२९ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले...बाँकी

समयमै काम सुरु भएको भए अन्तिम चरणमा हुन्थ्यो भेरी बबई

दिपकजंग शाही/सुर्खेत – सुर्खेतमा निर्माणाधीन ‘भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने काम आधाभन्दा बढी सकिएको छ। सुरुङ खन्न सुरु गरेयता ९ महिनामै ७ किलोमिटर खनियो। जम्मा खन्नुपर्ने १२ किलोमिटर। नेपालमै पहिलोपटक ‘टनेल बोरिङ...बाँकी

फोरजीमा गुम्दैछ टेलिकमको १७ अर्ब : चार अर्बमा हुने काममा २१ अर्बको चलखेल

रविन्द्र घिमिरे काठमाडौं – नेपाल टेलिकमले फोरजी विस्तारका क्रममा एकै वर्षमा १७ अर्ब रुपैयाँ गुमाउने लगभग निश्चित भएको छ । चिनियाँ कम्पनी हुवावेले गरेको टुजी र थ्रीजी नेटवर्क अपग्रेडको प्रस्तावलाई पन्छाउँदा टेलिकमले १७ अर्ब फोर-जी...बाँकी

लगानीकर्ताका लागि दुखद साता : अर्ब पनि पुगेन सेयर कारोबार

काठमाडौं – पुँजी बजार लगानीकर्ताहरुका लागि यो साता दुखद बनेको छ । साताभरमा भएको ५ दिनको कारोबारमा पाँचै दिन अधिकांश समूहहरु राताम्मे देखिँदा लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् । यस साता कारोबार रकममा भारी गिरावट...बाँकी