News Portal

  • गृहपृष्ठ फोटो-फिचर, समाचार

    मगर संघ मकाउले तिहारमा सामुहिक भाईटिकाको आयोजना ग’यो (भिडियो सहित)

    मकाउ – मकाउमा गठीत मगर संघ मकाउले मकाउ स्थित हाक्साबीचमा एक कार्यक्रमको आयोजना गरेर नेपाली समुदायको दोस्रो ठुलो चाड तिहारको अबसरमा सामुहिक रुपमा भाईटिका तथा देउसी भौलो कार्यक्रम आयोजना गरेको छ। मगर संघ मकाउले सामुहिक...बाँकी

    एनआरएनए मकाउद्वारा आयोजित फुटबल खेलको उपाधि मादीले जित्यो

    मकाउ – गैरआवासीय नेपाली संघ मकाउले आयोजना गरेको फुटबल खेल प्रतियोगिताको उपाधि मादि गाउपालिकाको टिम पोखरा-बी-१३ जितेको छ। गैरआवासीय नेपाली संघ मकाउले मकाउमा गठीत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको प्रतियोगितामा संयुक्त रुपमा रिवन...बाँकी

    मोरङमा जनता समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं ६ स्थित रहेको श्री पब्लिक उच्च माध्यमिक बिधालयको  प्रांगणमा “सङ्घीयता, सुशार समृद्धि र समाजवाद समुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” सहितके मुल नाराका साथ जनता समाजवादी पार्टी, नेपालले संगठन...बाँकी

    गुरुङ ‘तमु’ समाज मकाउको पाँचौ बार्षिक कार्यक्रम सम्पन्न

    मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउले संस्थाका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’ को सभापतित्वमा समाजको ५ औ बार्षिक कार्यक्रम हिमालयन हाउस ताईपामा सम्पन्न गरेको छ। आयोजित कार्यक्रमको प्रमुख अतिथि गुरुङ ‘तमु’ समाज मकाउका जेष्ठ...बाँकी

    मकाउमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधी नयन गुरुङलाई (फोटो फिचर)

    मकाउ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा मकाउमा दर खाने तथा तीजको गीतमा नाचगान गरी मकाउ स्थित पोन्टे-१६ होटलको छैटौ तल्लामा भव्यताका साथमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधि पाँचथरका नयन गुरुङलाई प्रदान गरिएको...बाँकी

    गुरुङ ‘तमू’ समाज मकाउद्धारा बाढी प्रभावित क्षेत्र मादी गाउँपालिका सोधाका पिडीतलाई ३ लाख ५१ हजार बराबरको सहयोग

    मकाउ – मकाउमा गठीत गुरुङ ‘तमू’ समाज मकाउद्धारा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ सोधाका बाढी प्रभावितहरुलाई खाधन्न सामाग्री राहत सहयोग गरेका छन् । गत २०७७ असार १ गते अविरल बर्षापछि मादी नदीमा आएको...बाँकी

    मेसीले अर्जेन्टिनालाई २८ बर्षपछि दिलाएको कोपा अमेरिकाको उपाधि!

    ऐजेन्सी – कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा...बाँकी

    किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रका राई निर्वाचित

    युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशन सुप्तुलुङ खिम यलम्वर-सभा हल हङकङमा सम्पन्न भएको छ । किरात राई यायोक्खा हङकङका अध्यक्षमा चन्द्रका थुलुङ राई निर्वाचित हुनु भएको छ । किरात राई यायोक्खा...बाँकी

    मोरङको टाईम्स अस्पतालले सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान ग’यो (फोटो फिचर)

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली क्षेत्रमा क्रियाशिल रुपमा कार्यरत पाँच पत्रकारलाई टाईम्स अस्पतालले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोना भाइरसको दोस्रो लहर संगै फ्रन्ट लाईनमा रहेर रंगेली क्षेत्रमा समाचार सम्प्रेषण गरीरहेका सञ्चारकर्मीहरु जोखिममा रहेकाले...बाँकी

    विप्लवलाई हेर्न राष्ट्रिय सभागृहमा सर्वसाधारणको भीड (फोटोफिचर)

    काठमाडौं – सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थल राष्ट्रिय सभागृह शुक्रबार खचाखच मान्छेको भिडले भरिएको थियो। राष्ट्रिय सभागृहको हलमात्र होइन प्रांगणमा पनि सर्वसाधारणको उपस्थित टनाटन देखिएको थियो। लामो समय भूमिगत भएर...बाँकी