News Portal

गृहपृष्ठ # विशेष महाधिवेशन

कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर भेटवार्ता भएको छ। भेटमा दुवै महामन्त्रीले मंसिरभित्र...बाँकी

विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज २४ गतेभित्र हस्ताक्षर पुरा गर्न अपिल गरेका छन्। शर्माले भिडियो सन्देशमार्फत सबैलाई हस्ताक्षर समयमै पुरा गर्न आग्रह गर्दै भनेका छन्,...बाँकी

रास्वपा नेतृ तोसिमा कार्कीको संस्थापनलाई कडा चुनौती

काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा चुनौती दिएकी छन्। उनले आफूविरुद्ध साइबर बुलिङ र मिडिया ट्रायल भइरहेको दाबी गर्दै त्यसरी चरित्रहत्या गर्ने काम बन्द गर्न माग...बाँकी

कांग्रेसमा विशेष महाधिवेशनको माग, हस्ताक्षर अभियान सुरु

काठमाडौं, असोज ७ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै पार्टीको नेतृत्व र नीति सम्हाल्न विशेष महाधिवेशनको माग अघि सारेका छन्। हाल पदाधिकारी...बाँकी