काठमाडौं। रुसी सेनामा भर्ती भएका ५ नेपाली युवाले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन भारत सरकारसँग अनुरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ५ नेपाली युवाले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै हिन्दी...बाँकी
कुवेत सिटी। कुवेतमा सडक दुर्घटनामा परि तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। हिजो मार्च १२ तारिख बिहान ५ बजेको समयमा कुवेतको महाबुल्ला क्षेत्रको सिसाईड रोडमा उक्त घटना भएको बुझिएको छ। मूत्यु हुनेमा सानो भर्याङ्ग...बाँकी
काठमाडौँ। सामाजिक संजाल भाइबर नेपालमा दर्ता भएको छ। योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बनेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो। सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई...बाँकी
बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन्। ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन्। २०७९ जेठ २ गतेदेखि २०८० फागुन १७ गतेसम्म विभिन्न तीनवटा कम्पनी र...बाँकी
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत (नायब सुब्बा) प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित नियन्त्रणमा लिएको छ। आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई १५ हजार घुससहित पक्राउ गरेको हो। आयोगको टंगालबाट खटिएको...बाँकी
काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई प्रक्राउ गर्ने चेतावनी दिएको केहीबेरमै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जवाफ फर्काएका छन्। बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन प्रसाईँले भनेका छन्। बैंकले अचाक्ली ब्याज बढाएर...बाँकी
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा...बाँकी
दार्चुला। ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्नालाई गत माघ ७ गते चक्कु प्रहार गरी फरार रहेका महाकाली नगरपालिका– १ का २३ वर्षीय उमेशसिह कुँवरलाई प्रहरीले सदरमुकाम खलंगाबाट पक्राउ गरेको छ। सामुदायिक प्रहरी बंगाबगडमा कार्यरत रहेका...बाँकी
काठमाण्डौ। औपचारिक रुपमा पति-पत्नीबीचको वैवाहिक सम्बन्ध अन्त्य हुनुलाई सम्बन्ध विच्छेद भनिन्छ। नेपालमा मुलुकी देवानी संहिता, २०७४ ले सम्बन्ध विच्छेद र सोसँगै उत्पन्न हुने कानूनी कर्तब्य र जिम्मेवारीलाई नियमन तथा व्यबस्थापन गर्दछ। पति पत्नी दुबैले चाहेमा...बाँकी
रियाद। साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ। साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्डको सजाय दिइएको हो। सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड...बाँकी