News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    कृष्णनगर भन्सार कार्यालयले समात्यो लाखौं मूल्य पर्ने कपडा

    अजय मिश्र – कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाए संगै भन्सार कार्यालय कृष्णनगरले अबैध सामान समात्न सक्रियता देखाएको छ। नेपालीहरूको चाड हरितालिका तिज नजिक्दै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका...बाँकी

    भाइको पैसा लुटेको नाटक रच्ने दाजु प्रहरी फन्दामा

    महोत्तरी। आफ्नै सहोदर भाइको रकम लिन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्। रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्। ढाँटछल गरेर भाइको ५ लाख...बाँकी

    साढे २ करोड बीमा रकम हात पार्ने लोभमा नक्कली विवाहपश्चात सवारी दुर्घटना गराएर हत्या

    काठमाडौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ। व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर...बाँकी

    चोलेन्द्रशमशेरमाथि १५ दिनभित्र कारबाही अगाडी बढाउन अक्तियारलाई पत्र

    काठमाडौँ। कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ। कामु प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही...बाँकी

    सिंगापुर पुलिसमा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय

    सिंगापुर। ठगीको आरोपमा सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६ जनासँग पैसा नेपालमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिंगापुरको एक अदालतले १० वर्षको...बाँकी

    बिना हतियार एटीएम मेसिन फोड्ने घटना एकपछि अर्को घट्दै

    काठमाडौं – पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना...बाँकी

    मन्थली अस्पताल निर्माण अलपत्र: ठेकेदार सम्पर्कविहीन, मजदुरको बिचल्ली

    रामेछाप। अस्पतालको निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन्। निर्माण कार्य थालनी गरेको ११ महिना बित्दा पनि २० प्रतिशतभन्दा बढी कार्य सम्पन्न नगरी ठेकेदार सम्पर्कविहीन भएका हुन्। ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन मन्थली अस्पतालको कार्य...बाँकी

    सुर्खेतमा नमुना समाजको ठगीधन्दा

    नगेन्द्र उपाध्याय  सुर्खेत। सुर्खेतका स्थानीय तहबाट करोडौं रूपैयाँ ठगी गरेको नमुना समाजका पदाधिकारी र कर्मचारीलाई बचाउन प्रहरी–प्रशासन नै सक्रिय देखिएको छ। गृह मन्त्रालयले ९ महिनाको अवधिमा दुई पटक पत्र पठाएर नमुना समाजका अध्यक्षसहित पदाधिकारी तथा...बाँकी

    विवाहको महिना दिन नपुग्दै मृत भेटिइन् सञ्जु दास

    जनकपुरधाम। रौतहटमा नवविवाहित महिलाको हत्या भएको आशंका गरिएको छ। वृन्दावन नगरपालिका-६ सिसवा धमौराकी सञ्जुकुमारी दासको हत्या भएको आशंका गरिएको हो। गत साउन २ गते घरको बरन्डामा रहेको खाटमा कपडाले छोपिएको अवस्थामा सञ्जुको शव फेला परेको थियो। घाँटी थिचेर...बाँकी

    खोटाङको दिक्तेल बजारमा प्रदेशको नाम “किरात प्रदेश” राख्न माग सहित प्रदर्शन

    खोटाङ – प्रदेश नं. १ को नामकरण विषयमा पहिचानवादी संघसंस्थाहरुले दबाब मुलक कार्यक्रम सहित विराटनगर घेराउ गरिरहेको समयमा आज खोटाङ जिल्लाको दिक्तेल बजारमा “किरात प्रदेश” माग सहित प्रदर्शन गरिएको छ। पहिचानको आधारमा किरात नाम राख्दा...बाँकी