News Portal

  • गृहपृष्ठ समाचार, समाज

    दशैँ खर्च लिन आउन पत्रकारहरुलाई सञ्चारमन्त्रीले दिएको निम्तोप्रति महासंघको आपत्ती

    काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालका पत्रकारलाई दशैँ खर्च लिन सार्वजनिक आह्वान गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ । बिहीबार संसदको विकास समितिमा उक्त समितिको बैठकको समाचार संकलनका लागि उपस्थित...बाँकी

    एन.आर.एन.मकाउको १०औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

    मकाउ, चीन – गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउको दशौ बार्षिक उत्सव एवं साधरण सभा भब्यताको साथ बुधबार बिशेष कार्यक्रमका साथै सम्पन्न भएको छ। महाबाणिज्य दुताबास हंगकंग तथा मकाउका प्रतिनिधि गजेन्द्र भट्टाराइको प्रमुख...बाँकी

    सार्वजनिक बसमा पत्रकारलाई पनि आरक्षित सिट

    काठमाडौं – नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै...बाँकी

    चेकमा मिति गलत लेखेको भन्दै वडाध्यक्षले फोडे नगरप्रमुखको ढोका

    कैलाली – घोडाघोडी नगरपालिका वडाध्यक्षले आफ्नै नगर प्रमुखको कार्य कक्षमा तोडफोड गरेका छन्। रकम भुक्तानीको विषयलाई लिएर वडा नं. ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको ढोका तोडफोड गरेका हुन्। तोडफोडबाट नगरप्रमुख कार्यालयको ढोकाको सिसा...बाँकी

    उदयपुरकि शिला मलेसियामा श्रीमान् हराउँदा पुगिन साउदी

    उदयपुर – देशमा होस् या परदेशमा हातको कलाले नै जिन्दगीमा भलो गर्छ भन्नुहुन्छ उपयपुरकी शिला तामाङ । शिलालाई मलेसियामा श्रीमान् हराएपछि छोराछोरी पाल्न परदेश जानुपर्ने बाध्यता आइपर्‍यो । बाध्यताले साउदी पुगेपनि शिलालाई परदेशमा भोगेको दुःखले...बाँकी

    ४० लाख पाउने लोभमा ऋण लिएको ५० हजार पनि डुब्यो !

    रोयल आचार्य काठमाडौं – चिठ्ठा पर्‍यो भन्दै ठगी धन्दा चलाउने गिरोहका केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेर समय समयमा सार्वजनिक गर्ने गरेको छ । तर, न यस्ता प्रकृतिका ठगीमा कमी आएका छन् न त सर्वसाधारण सचेत...बाँकी

    साउदी जेलबाट गोरखाका कुमार रानालाई फिर्ता ल्याउन क्षतिपूर्ति रकम बुझाइयो

    काठमाडौं – साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई उद्धार गरी नेपाल फर्काउन ‘गोरखा कुमार राना उद्धार अभियान’ मूल समितिले परराष्ट्र मन्त्रालयमा रकम बुझाएको छ । साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल असोज १९ गते शुक्रबार

    इश्वी सन् २०१८ अक्टोबर ५ तारिख। नेपाल संवत् ११३८, एकादशीतिथि ज्योतिष लक्ष्मीप्रसाद बराल  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।...बाँकी

    सुर्खेतमा यू–१९ क्रिकेट सिरिज हुने

    सुर्खेत – कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो । सिरिज असोज १९ र २० गते कालिञ्चोक रंगशालामा सञ्चालन हुने एम.एस. क्रिकेट...बाँकी

    प्रहरीले मोरङको हल्दीवारी सिमाबाट १० बण्डल पटका बरामद गर्‍यो

    फाईल तस्वीर  रबिन्द्र बराल – हिन्दु नेपालीहरुकाे महान चाड दिपावली नजिकिदै जाँदा भारतीय सिमाबाट पटका पटकाजन्य वस्तुहरु भित्र्याउन थालेका छन । ईलाका प्रहरी कार्यलय रंगेलीले बुधबार राति सुनवर्षी नगरपालिका ४ हल्दीवारीबाट १० बण्डल खुर्सानी बम...बाँकी