News Portal

  • गृहपृष्ठ समाचार, समाज

    निर्माण कम्पनीकाे लापरबाहीले कदमाहा बिराटनगर सडक हिलाम्मे

    २०७७ असार १३, शनिबार रबिन्द्र बराल/माेरङ – मोरङकाे रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत कदमाह चाेक नजिकै हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारणहरुलेे सास्ती बेहोर्न बाध्य भएका छन। केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई अबतजाबतमा समस्या...बाँकी

    रतुवामाईकाे कटुन खाेलामा एक पुरुषको शव फेला

    २०७७ असार १३, शनिबार रबिन्द्र बराल/मोरङ – जिल्लाको रतुवामाई नगरपालिका-५ सौठा गोबिन्दपुर सडकखण्ड अन्तर्गतमा पर्ने कट्नु खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। शनिबार बिहान ८ बजे स्थानीयले उक्त शव पानीमा तैरिदै गरेको देखेपछि...बाँकी

    अबदेखि सिमकार्ड किन्न आफैं उपस्थित हुनुपर्ने

    काठमाडौं – अबदेखि सिमकार्ड किन्न अनिवार्य रूपमा सक्कली परिचयसहित व्यक्ति स्वयं मोबाइल सेवा प्रदायककहाँ उपस्थित हुनुपर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्डको बिक्री वितरण गर्दा ग्राहक स्वयं उपस्थिति भई सक्कली परिचयपत्र लिएर मात्र दिन मोबाइल...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

    नेपालगन्ज – सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ। एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद...बाँकी

    सेयर गरौं आज शनिबारको राशिफल

    वि.सं.२०७७ साल असार १३ गते शनिवार, सन् २०२० जुन २७ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।...बाँकी

    हङकङ-मकाउदेखि ८२ जना नेपालीहरु काठमाण्डौ उड्यो

    मकाउ । कोरोना भाईरसका कारण नेपाल फर्कन समस्या परेका नेपालीहरु हङकङदेखि १९ जना र मकाउदेखि ६३ जना यात्रु सहित ८२ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाईन्सका जहाज शनिबार बिहान काठमाण्डौका लागि विहान ३:४५ बजे उड्यो।...बाँकी

    बागलुङका नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ

    बागलुङ – बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन्। उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब...बाँकी

    इन्द्रावती जनजागरण युवा समाजमा आवद्ध युवाहरुको उदाहरणीय कार्य

    रामेछाप – मन्थली नगरपालिका वडा नं. १० मा रहेको इन्द्रावती जनजागरण युवा समाजमा आवद्ध युवाहरुले वडास्तरमा उदाहरणीय काम गरेका छन्। मनले चाहनु पर्छ, जस्तोसुकै काम पनि आसानीपूर्वक गर्न सकिन्छ भन्ने उदाहरण यो क्लबका युवाहरुले गरेका...बाँकी

    झाडापाखालाबाट मृत्युभएका राजु सदाका परिवारले पाँच लाख पाउने

    धनुषा – प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई पाँच लाख  सहयोग गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख...बाँकी

    रित्तिए मल भण्डारण, अझै तीन साता मल आउन नसक्ने

    कौशिला कुँवर/काठमाडौं – कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले मौज्दात गर्दै आएको रासायनिक मल भण्डारण रित्तिएको छ। सरकारले नै अझै तीन साता मल आउन नसक्ने प्रस्ट पारेको छ। लकडाउनका कारण भारतबाट मल नआएपछि चीनबाट...बाँकी