News Portal

समाजसेवी तामाङद्वारा राम्चे सामुदायिक पुस्तकालयलाई प्रोजेक्टर र पुस्तक हस्तान्तरण

हिमाली संचार संवाददाता
६२५ पटक

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक।
२०७७ भदौ १३, शनिबार – समाजसेबी तथा शिक्षाप्रेमी ब्यक्तित्व सोमछिरिङ तामाङले राम्चे सामुदायिक पुस्तकालयलाई सहयाेग गरेका छन।

शनिवार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर ५ का समाजसेवी तथा बुद्धिजीवी साेमछिरिङ तामाङले कुनै राजनीतिक संघसंस्थाको नभई आफनो ब्यक्तिगत रूपमा जुगल गाउँपालिका-५ स्थित राम्चे सामुदायिक पुस्तकालयमा एक थान प्रोजेक्टर र केही थान पुस्तकहरु उपलब्ध गराएका हुन।

तामाङले थप केही सामग्रीहरू पनि उपलब्ध गराउँने प्रतिवद्धता जाहेर गरेका छन भने, पुस्तकालय राम्चेका पदाधिकारीहरुले सहयोगको लागि उनिप्रती धन्यवाद व्यक्त गरेका छन।

त्यस्तै उनको पुस्तकालयमा सहयोगप्रती स्थानीय युवा नेता श्याम थापा मगरलेसमेत आभार व्यक्त गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...