News Portal

  • गृहपृष्ठ समाचार, समाज

    घर बनाउने क्रममा लडेर १ श्रमिकको मृत्यु

    झापा   । झापाको दमक-८, स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ । दमक-६ स्थित आज दिउसो पौने २ बजे एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको धरको तलाबाट लडेर मृत्यु...बाँकी

    पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु – अध्यक्ष प्रचण्ड

    काठमाण्डौ  । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन्अ । अध्यक्ष प्रचण्डले शनिवार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूकाे स्थलगत अवलोकन...बाँकी

    नेपाली सहयोगी हातहरु, मकाउद्वारा पहिलो चरणको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

    मकाउ । मकाउमा नेपाली सहयोगी हातहरु, मकाउद्वारा पहिलो चरण अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ, दोस्रो चरण अन्तर्गत रक्तदान कार्यक्रम अर्को हप्ता जुलाई १८ तारिख शनिवार पनि रक्तदान कार्यक्रम रहेको अध्यक्ष सुदर्शन थापा मगरले हिमाली...बाँकी

    पहिरोमा वेपत्ता १० जनाको शव फेला

    २०७७ असार २७, शनिबार म्याग्दी – म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ। वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात...बाँकी

    स्थानिय युवाहरुद्वारा शिव मन्दिर परिसर सरसफाई

    २०७७ असार २७, शनिबार सुर्खेत – सुर्खेतको बीरेन्द्रनगर-९ मा रहेको प्राचिन शिव मन्दिरमा स्थानिय युवाहरुले सरसफाई गरेका छन। १६३९ मासे बैशाख शुक्लपक्षको त्रयादशि गुरुवार शिलास्थापना आत्मनाथ र लगंगरनाथ राजा प्रताप शाहीको पालामा स्थापना भएको एकमात्र...बाँकी

    सेयर गर्नुहोस् आज असार २७ गते शनिबारको राशिफल

    वि.सं.२०७७ साल असार २७ गते शनिवार, सन् २०२० जुलाई ११ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च...बाँकी

    हङकङमा टिकटक बन्द, अन्य सामाजिक सेवा समेत फेरबदल हुन सक्ने

    युवा राई, हङकङ  । हङकङमा चिनियाँ प्रविधि कम्पनी टिकटकले हिजोदेखि हङकङमा आफ्नो सेवा बन्द गरेको छ। हङकङमा अन्य सामाजिक सेवामा समेत फेरबदल ल्याउन सक्ने आकलन गरिएको छ । चीनले हङकङका लागि बनाएको राष्ट्रिय सुरक्षा कानुन...बाँकी

    कर्णालीमा कोरोनालाई जित्नेको संख्या साढे १३ सय नजिक पुग्यो

    २०७७ असार २६, शुक्रबार सुर्खेत – कर्णाली प्रदेशमा कोरोनालाइ जित्नेको संख्या साढे १३ सय नजिक पुगेको छ। हालसम्म विभिन्न आसोलेसन सेन्टरबाट कोरोना भाइरसलाइ जितेर घर फर्केनेको संख्या १३ सय ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको...बाँकी

    कोरोना भाइरस र राज्य विहिन विश्व !

    विगत केही महिना यता विश्वव्यापी रुपमा फैलीरहेको कोरोना नामको भाइरसको कारण अचेत प्राणीहरु बाहेक सम्पूर्ण पृथ्वीबासी मानिसहरु यतीबेला आफ्नै घरमा लुकिरहेका छन्। आफ्नै मान्छेसंग डराइ रहेका छन्। तनाब झेलिरहेका र हैरान भइरहहेका छन्। बढी भन्दा...बाँकी

    कोरोनाका कारण साढे तीन महिनापछि सार्वजनिक यातायात सञ्चालन

    २०७७ असार २६, शुक्रबार काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि सार्वजनिक यातायात खुला गरेको आजको राजधानी दैनिकमा समाचार छ। सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र...बाँकी