News Portal

  • गृहपृष्ठ समाचार, समाज

    तीन क्रेसर उधोगहरु लामो समयदेखि गैरकानुनी रुपमा संञ्चालन

    २०७७ असार २४, बुधवार सुर्खेत – सुर्खेतको लेकबेशी नगरपालिकामा रहेका तीनवटा क्रेसर उधोगहरु लामो समयदेखि गैरकानुनी रुपमा संञ्चालन भएको पार्इएको छ। जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलसहित नगरप्रमुख, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी,...बाँकी

    बाँकेमा बिनाअनुमति खोला उत्खनन, एक्सनमा सिडिओ कुरुम्बाङ

    २०७७ असार २४, बुधवार नेपालगन्ज – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा खोलाबाट उत्खन्न गरि पाँच करोड मुल्यको ढुंगा, गिट्टी, बालुवा उत्खन्न गरि बन क्षेत्रभित्रै जेसिबि(एस्काभेटर) समेत लुकाएर राखिएको फेला परेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी...बाँकी

    हेर्नुहोस आज असार २४ गते बुधबारको राशिफल !

    वि.सं.२०७७ असार २४ गते बुधवार, सन् २०२० जुलाई ८ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा...बाँकी

    जम्मूकश्मीरका नेपालीभाषीलाई अब स्थायी बासिन्दासरह अधिकार

    २०७७ असार २३, मंगलबार दिल्ली – गोर्खा समुदायका युवाहरू विभिन्न सामाजिक काममा सहभागी हुने गरेका छन्। भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीभाषी ‘गोर्खा’हरूलाई स्थायी बासिन्दाको जस्तै मान्यता दिइने भएपछि त्यहाँ रहेका...बाँकी

    नेपाल प्रहरीको आईजीपीमा थापा नियुक्त

    २०७७ असार २३, मंगलबार काठमाडौं – शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो। आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं...बाँकी

    सुर्खेतमा जथाभावी वन फडानी, डिभिजन वन कार्यालय कार्यक्रममै ब्यस्त

    २०७७ असार २३, मंगलबार सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले आर्थिक बर्षको अन्त्यमा वातावरण संरक्षण गर्ने बहानामा एक घन्टाको कार्यक्रममा झन्डै दुइ लाख रकम खर्च गरेको छ। वातावरण तथा सरसफाइको नाममा कार्यालयले आफु निकटका सिमित...बाँकी

    मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

    २०७७ असार २३, मंगलबार काठमाडौं – मास्क नलगाइ घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बिना मास्क हिँडेको देखेमा पक्रन निर्देशन दिएको हो। सरकारले हाल लकडाउन पूर्णरुपमा खोलेको छैन।...बाँकी

    सेयर गर्नुहोस आज मंगलवारको राशिफल

    वि.सं.२०७७ असार २३ गते मंगलवार, सन् २०२० जुलाई ७ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम...बाँकी

    अधिकारको दुरुपयोग गर्ने अधिकृत पुर्पक्षका लागि जेल चलान

    २०७७ आषाढ २२, सोमवार/काठमाण्डौ – भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय झापाका पूर्व प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि जेल चलान भएका छन्। वि.स.२०७२ मंसिर १० गते गलत विवरणको आधारमा भारतीयलाई नागरिकता...बाँकी

    राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल

    २०७७ असार २२, सोमबार काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यवाहक सदस्य सचिवमा सुर्खेतका भक्तबहादुर ढकाल नियुक्त हुनुभएको छ। युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुख ढकाललाई आज कार्यवाहकको जिम्मेवारी दिएको हो। असार २१...बाँकी