News Portal

  • गृहपृष्ठ समाचार, समाज

    सरकारी रिपोर्ट: बाँकेका ५ जनाको हङकङमा पोजिटिभ रिपोर्ट

    युवा राई/ हङकङ – नेपालबाट सरकारी प्रयोगशालाको पीसीआर नेगेटिभ रिपोर्ट बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा हङकङ पुगेका ५ नेपाली यात्रुको रिपोर्ट पोजिटिभ देखिएको छ। निगम स्रोतका अनुसार सोमबार राति नेपालबाट उडेका २ सय ५१...बाँकी

    प्रेम ओली नआएपछि नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

    काठमाण्डौ – प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक प्रभावित भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको बैठक स्थगनको पक्षमा थिए । बुधबार दिउँसो १ बजे...बाँकी

    तनहुँ प्रहरीले नियन्त्रणमा लिएको पौडेल रिहा, “लोकतन्त्र अपमानित भएको छ: पौडेल”

    काठमाण्डौ – प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा आज दिउँसो कार्यकर्तासहित नियन्त्रणमा लिइएका नेता पौडेललाई रिहा गरिएको हो । नेता पौडेल रिहा भएपछि पौडेलले लोकतन्त्र अपमानित भएको प्रतिक्रिया...बाँकी

    नेपाल मगर संघद्वारा सपना रोका मगरलाई नगद सहित सम्मान

    काठमाण्डौ – बीबीसीले विश्वभरीबाट एक सय प्रेरणादायी, साहसी महिलाहरुको सूचिमा सूचिकृत गरेका सपना रोका मगरलाई नेपाल मगर संधले नगद १ लाख १० हज़ार ५ सय रुपैया सहित हिजो काठमाण्डौमा सम्मान गरेका छन् । नेपाल मगर...बाँकी

    वि.सं.२०७७ साल मंसिर १७ गते बुधवार || सन् २०२० डिसेम्बर २ तारिख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन...बाँकी

    पूर्वगोरखा सैनिकको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिईने : मन्त्री ज्ञावली

    काठमाण्डौ – भूपूगोरखा सैनिकहरुले नेपाल सरकारद्वारा पाउदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर पाउने भएका छन्। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उक्त निर्णयको मौखिक प्रतिवद्वता जाहेर गर्दै, गोरखाहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर हुने बताएका...बाँकी

    भेरीगंगाका दुई एम्बुलेन्स ऐन विपरित सञ्चालित

    सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकाका दुईवटा एम्बुलेन्स सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भईरहेको पाइएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो। दुईवटा एम्बुलेन्स अहिले अस्थायी नम्बर प्लेटमा चलिरहेका...बाँकी

    शेयर गर्नुहोस् आज मंसिर १६ गते मंगलवारको राशिफल

    वि.सं.२०७७ साल मंसिर १६ गते मंगलवार || सन् २०२० डिसेम्बर १ तारिख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले...बाँकी

    खोटाङको ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास

    खोटाङ – नेपाल सरकारले घोषणा गरेको देश व्यापी अस्पताल निर्माण अभियान अन्तर्गत प्रदेश सभा सदस्य सासंद राजन राईले ऐसेलुखर्क गाउँपालिकामा अस्पताल शिलन्यास गरेका छन् । ऐसेलुखर्क गाउँपालिकामा प्रदेश सभा सांसद राजन राईले १५ शैया अस्पतालको...बाँकी

    हिउँदे अधिवेशनमा प्रदेशको नाम टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

    इटहरी – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनले प्रदेशको नाम टुङ्गो लगाउने बताएका छन् । आज इटहरीमा १५ शैय्याको अस्पताल शिलान्यास गर्न पुगेका राईले हिउँदे अधिवेशनको पहिलो प्रस्ताव नै नामाङ्कनको विषय हुने...बाँकी