News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    भ्रष्टाचार आरोपमा पथरीका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

    काठमाडौं – पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित ६ जनाबिरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। गैरकानूनी लाभ तथा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आयोगले २४ लाख २७...बाँकी

    बागलुङको बल्देधुरी घटनाका ८ जनालाई प्रहरीले सार्वजनिक गर्यो

    बागलुङ — बागलुङको बल्देधुरीमा दुई जनको मृत्यु हुने गरी भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयले घटनाका आरोपी सार्वजनिक गरेका हुन् । होली खेल्ने...बाँकी

    नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुदको अध्यक्षमा राज महर्जन

    कुवेत – नेपाली समाजमा नया नेपाल भलिबल कल्बको नामले चिनिएको पुरानो कल्ब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ। कल्वको हिजो सम्मपन्न साधारणसभाले कल्वको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन...बाँकी

    सिद्धकाली गोबरले काम सम्पन्न नगरी रकम लिए, रंगेली नगरपालिका मुख दर्शक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले कामै सम्पन्न नभई रकम भुक्तानी गरेको भेटिएको छ। नेपाल सरकारको २० हजार ४ सय रुपैयाँ र नगरपालिकाको २० हजार रुपैयाँ अनुदान र कृषकले २५ हजार रुपैयाँ बेहोर्नु पर्ने हुन्छ...बाँकी

    सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता शुरु

    रबिन्द्र बराल/मोरङ – मोरङको  सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्सि ६ स्थित केरन्जाको खेल मैदानमा विधिवत रुपमा क्रिकेट खेलको उद्घाटन गरेर खेल सुरु भएको हो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि...बाँकी

    नेपाल फर्कने तयारीमा रहेका सुर्खेतका गगन रावल कोरियामै अस्ताए

    सउल – इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेतको चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ। दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको ४ वर्ष १० महिना अवधि पूरा गरी...बाँकी

    सरकारी निकायको कमजोरीका कारण रामबहादुर चिन्तित

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-८, साझा टोलमा बसोबास  गर्दे आईरहेका रामबहादुर बस्नेत रंगेली अस्पतालका कर्मचारी हुन। उनी विस २०३८ सालदेखि कार्यलय सहयोगी पदमा काम गर्दे आईरहेका छन । अहिले उनी सरकारी निकायको कामका कारण...बाँकी

    मेगा बैंकको एटिएम ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ – बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। स्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त दरबारमार्ग खटिएको...बाँकी

    आज विहानै मकाउबाट १ सय ७२ जना नेपाली नागरिक नेपाल फर्किए

    मकाउ – कोरोना माहामारीको कारणले मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र राजिनामा दिएका नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स विमान मार्फत मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट काठमाण्डौ सिधा उडान मार्फत नेपाल फर्किएका छन्।  मकाउ स्थित मेल्को इन्टरटेटमेन्ट कम्पनीबाट...बाँकी

    प्रधानमन्त्री ओली सहभागी कार्यक्रम स्थलमै सञ्चारमन्त्री मस्त निदाएपछि…

    काठमाण्डौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका एक मन्त्री कार्य क्रममै निदाएपछि आलोचित भएका छन्। मंगलबार रिपोर्टर्स क्लबको बार्षिक उत्सबमा सहभागी बनेका सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ ड्यासमा मस्त निदाए।...बाँकी