News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकको प्रहरी परिचालित

    काठमाण्डौ – नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघठीत प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको...बाँकी

    महर्षी मेही कृषी सहकारीको आठौं बार्षिक साधारणसभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ – “आजको आवश्यता सहकारीमा अवद्धता” भन्ने मुल नाराका साथ महर्षी मेही कृषी सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीले आफ्नै नयाँ भवनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष...बाँकी

    अब महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

    रुद्र खड्का/काठमाडौँ  – महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ। भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम...बाँकी

    दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस्: प्रचण्ड

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने नपरोस भनेर केपी ओलीलाई चेतावनी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र...बाँकी

    प्रचण्ड-नेपाल पक्षको प्रदर्शन खिचिरहेको ड्रोन क्यामेरा भिडमा खस्यो

    काठमाण्डौ – प्रचण्ड-नेपाल पक्षको विरोधसभाको काठमाडौंमा आज भिडियो खिचिरहेको ड्रोन खसेको छ। आज प्रदर्शन र विरोधसभा खिच्न उडाइएको ड्रोन क्यामेरा भिडमा खसेको हो। कार्यक्रम सञ्चालक लिलामणि पोखरेलले भिडियो खिचिराखेको ड्रोन हराइरहेको जानकारी आएकोले सुरक्षित राखिदिन आग्रह गरेका थिए।...बाँकी

    पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्रीको सुरक्षामा व्यापक कटौती

    काठमाण्डौ – जनआन्दोलन २०६२/६३ पछिको वर्तमान र भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुरक्षा फौजलाई अब हुने चुनावी खपतका निम्ति भन्दै कार्यविधि नै संशोधन गरेर सरकारले व्यापक कटौती गरेको छ । राष्ट्रपति र...बाँकी

    निर्वाचन आयोगलाई ७ अर्ब उपलब्ध गरायौ : विष्णु पौडेल

    काठमाडौं – सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्ती विष्णु पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध...बाँकी

    ओली क्याम्प छोडेर प्रचण्ड-माधव पक्षमा सांसद समिना

    काठमाडौं – रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड–माधव पक्षमा फर्किएकी छन् । सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला...बाँकी

    हङकङको जोर्डन र साम सोइ पो कोरोना शुन्य, परीक्षणमा नगएकाहरुलाई ५ हजार जरीवना

    हङकङ – हङकङ सरकारले कोरोना भाईरस नियन्त्रण गर्नका लागि हङकङका विभिन्न स्थानमा लगकाउन धोषणा गरेर कोभिड -१९ टेष्ट गर्दै आएको छ। हिजो जोर्डन र साम सोइ पो कोरोना टेष्ट गर्दा त्यस क्षेत्रमा कोरोना भाईरस शुन्य...बाँकी

    ओली समूहमा खटपट सुरुः गृहमन्त्री थापा पक्षले बहिष्कार गर्‍यो युवा संघको बैठक

    काठमाण्डौ –  पुर्वआइसिएलका ४२ केन्द्रीय सदस्य र युवा संघका ३८ जनासमेत गरी ८० जना सो बैठकमा गएनौँ। जुनियर मान्छे राखेर कसरी केन्द्रीय बैठक हुन्छ? कि नाम सार्वजनिक गर्नुपर्‍यो, रमेश पौडेलजीले केन्द्रीय समितिको नाम समेत सार्वजनिक...बाँकी