रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीहरु भुसिया कुकुरको आतंक बाट आतंकित भएका छन। केही दिन अगाडि एउटा बहुला कुकुरकाे टाेकाईबाट दुई बालिका शक्त घाइते भएका छन। रंगेली...बाँकी
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरामा करिब ३ अर्ब लागतमा आउँदो महिनादेखि केवलकार निर्माण सुरु हुने भएको छ। निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबल कार प्रा.लि.ले सदरमुकाममा आज आयोजित अन्तरक्रिया कार्यक्रममा आउँदो महिनादेखि काम संञ्चालन गर्ने जानकारी...बाँकी
धादिङ -जनता बुझदै नबुझी सडकमा बुरुक बुरुक उफ्रिनि सरकार जनतालाई बुझाउन नसक्नी एमसीसीले देश बिग्रेको छैन कयौ देश बनेको पनि छ। उदाहरणको लागि कतार साउदी दुबई पनि बनेको छ्न अनि नेपालमा कसरी बिग्रन्छ ? नेपाली...बाँकी
माेरङ– रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडकाे शाखा कार्यलय उद्धाटन गरिएको छ। शुक्रबार एक कार्यक्रम काे आयोजना गर्दे शाखा कार्यालयकाे उद्घाटन गरिएको थियोे। कार्यक्रम समाजसेवी दिनेश ठाकुरले कार्यालयमा रिवन काटेर...बाँकी
रबिन्द्र बराल – इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी ४ प्रहरी माघ महिनाकाे उत्कृष्ट छनाैट भएका छन। धनपालथान गाउँपालिका वडा नम्वर-७ स्थित उखु बारीमा दुई वटा मृत लाश र जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर-१२...बाँकी
काठमाडौं। काठमाडौंको कलंकीमा दुई वटा कुकर बम फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार कलंकीस्थित ढुंगेअड्डामा बम फेला परेको हो। सडकको पेटीम राखिएको अवसथामा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ। बम डिस्पोजका...बाँकी
रबिन्द्र बराल -मोरङ धनपालथान गाउँपालीका ५ स्थित श्री एकतारा आधारभुत विद्यालयका प्रध्यानधपकले एक महिला जबरजस्ति गरेको आराेपमा पक्राउ परेका छन। वर्ष ४५ का कालुराम खवासले माघ १२ गते राती जहदा कि ५९ बर्षिया महिलालाई जबरजस्ती...बाँकी
गोकुल जोशी। बैतडीको मेलौली नगरपालिकामा सुस्त मनस्थितिकी महिला बलात्कृत भएकी छन। मेलौली नगरपालिका–१ जर्कुकी ३० वर्षीया महिलालाई ‘बन्धक’ बनाएर बलात्कार गरिएको हो। पीडितले स्थानीय २६ वर्षीय करनसिंह नेगीविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी छन्।...बाँकी
धादिङ – गंगाजमुना गाउपालिका-५ मजुवा बेशीमा सुकु भन्ज्याङ मरौटी बाटो निर्माण समितिको काम गर्दै गर्दा मंगलबार ३ गते अपरान्ह १ बजे मृत्यु भएको थियोे। अपरेटरको परिवारले उचित क्षतिपूर्ति नपाएसम्म र बाच्ने आधारको ग्यारेन्टी नभएसम्म शव...बाँकी
काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ। निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले जारी गरेको...बाँकी